• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog ज्योतिष शास्त्र

ज्योतिष शास्त्र

ज्योतिष शास्त्र

April 11, 2021 / 2284 / 0

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको उत्पत्ती संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो। (स्रोतःविकिपिडियाबाट)





Share Post
मासिक राशिफल
वास्तु शास्त्र

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

ज्योतिष शास्त्र
Read more

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 / 616 / 0
चन्द्रग्रहण के हो र कसरी लाग्दछ । चन्द्रमा प्रकाश रहित भएको स्थिति नै चन्द्रग्रहण हो । सामान्य भाषामा भन्नपर्दा पृथिवीको छायाँ चन्द्रमामा पर्नु ग्रहण हो... Continue reading

२०७९ सालको मासिक राशिफल

May 22, 2022 / 447 / 0
यहाँ बैशाख देखि चैत्र महिना सम्मको मासिक राशिफल प्रस्तुत गरिएको छ। बैशाख महिनाको राशिफल • मेष स्वास्थ्यमा कामजोरि र पारिवारिक झमेला बढ्नेछ,संयमित हुनु पर्ने महिना... Continue reading
ज्योतिष शास्त्र
Read more

हातको औलामा हुने शंखको फल

May 14, 2022 / 518 / 0
कति ओटा शंखले कस्तो फल दिन्छ ? १. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने,... Continue reading
ज्योतिष शास्त्र
Read more

पर्सको बारेमा केहि महत्वपूर्ण जानकारी

May 14, 2022 / 327 / 0
पर्सको बारेमा केहि महत्वपूर्ण जानकारी घरको वास्तु, अफिसको वास्तु, कारको वास्तु आदि हरेक चिजमा वास्तुको ख्याल राखिन्छ भने पर्समा पनि वास्तुको ध्यान राख्न सकिन्छ। जसरी... Continue reading
ज्योतिष शास्त्र
Read more

हातको औलामा हुने चक्रको फल

May 10, 2022 / 498 / 0
हातको औलामा हुने चक्रको फल हरेक मानिसको जन्मजात हात खुट्टामा शंख र चक्र हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ ।... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology