• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल

मेष राशी

राशिफल

मेष राशी

May 31, 2021 / 941 / 0

नामाक्षर (चू चे चो ला ली लू ले लो अ)
यस राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने, ठूला जङ्खाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभीत हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ ।
त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा चोटको निसानयुक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ ।
त्यस्तै पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यासक्त, सुशील, देवभक्त, गुरुभक्त, कामबाट विचलित हुने, प्रायः उदररोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ ।
यस राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला ।
यस राशिको व्यक्तिलाई मङ्कलबार शुभ र बुधबार अशुभ हुन्छ । शुक्लपक्षको
द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तु दान गर्नाले यस राशिको व्यक्तिलाई त्यस महिनाभरि नै सुखदायी हुन्छ ।
यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्गलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।
लालकिताबअनुसार
कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँतबाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु, साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, नीमको वृक्ष आँगनमा लगाउनु, सदाचारको पालन गर्नु, सुत्ने बेलामा सिरानमाथि एक गिलास पानी राख्नु र त्यसलाई विहान कुनै गमलामा हाल्नु, बहिनी, छोरी र फुपूलाई मिठाई दिनु र विधवालाई सहयोग गर्नु ।

Share Post
मकर राशी
वृष राशी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 / 456 / 0
गायत्री मन्त्र सङ्ग्रह ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥ …………………………………………………………. शिव गायत्री ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो... Continue reading

जन्म वार फल

July 22, 2022 / 414 / 0
रविबार जन्मफल शूरोऽल्पकेशो विजयी रणाग्रे श्यामारुणः पित्तचयप्रकोपः । दाता महोत्साहयुतो महोजा दिने दिनेशस्य भवेन्मनुष्यः ॥१॥ आइतबारमा जन्मलिने व्यक्ति बढी तेजस्वी, थोरै कपाल भएको, पित्तप्रकृति भएको,... Continue reading

श्रीरुद्राष्टकम्

July 22, 2022 / 357 / 0
श्रीरुद्राष्टकम् नमामीशमीशान निर्वाणरूपं विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् । निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेऽहम् ॥ १॥ निराकारमोंकारमूलं तुरीयं गिरा ज्ञान गोतीतमीशं गिरीशम् । करालं महाकाल कालं... Continue reading

शिवताण्डवस्तोत्रम्

July 22, 2022 / 388 / 0
श्रीगणेशाय नमः जटाटवीगलज्जलप्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् । डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥ ……………………………………………………….. जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिर्झरी विलोलवीचिवल्लरीविराजमानमूर्धनि । धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥... Continue reading

योगिनी महादशा फल

July 22, 2022 / 495 / 0
योगिनी महादशा फल १ मङ्गला चन्द्रमा = मङ्गला सद्धर्मे द्विजदेवगोपुरजनोत्कर्षप्रदात्री नृणां नानाभोगयशोऽर्थसन्नृपपराश्वेभाङ्गजाप्तिप्रदाः । सन्माङ्गल्यविभूषणाम्बरचयस्त्रीभोगसन्दायिनी ज्ञानानन्दकरी दशा भवति सा ज्ञेया सदा मङ्गला ॥ मङ्गल, माङ्गल्य र... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology