• गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
Call us any time
Write us any time
Newsletter

Lost password ?

Wishlist Please, install WooCommerce Wishlist plugin
0 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल

तुला राशी

राशिफल

तुला राशी

May 31, 2021 / 890 / 0

नामाक्षर (रा री रू रे रो ता ती तू ते)
यस राशिको व्यक्ति अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छ । त्यसैगरी देव, ब्राह्मण र साधुहरूको सेवक, बुद्धिमान्, पवित्र आचरण गर्ने, सत्य आचरण गर्ने, अग्लो कदको, लामो नाकवाला, कमजोर र प्रायः अस्वस्थ शरीरको, यात्राप्रेमी, धनी, अङ्कहीन, क्रय–विक्रयमा कुशल, सामान्यतया दुई नामवाला र रोगी हुन्छ ।
त्यस्तै धार्मिक, चतुर, बुद्धिमान्, राजप्रिय, मिष्ठान्नप्रेमी, पितृसेवी, देवभक्त, गुरुभक्त, धनी, वाचाल, साहित्य र सङ्कीतप्रेमी, युद्धप्रेमी, कृपालु र सङ्कठनप्रेमी हुन्छ । यसलाई शिर, पेट र छालाको रोग हुन सम्भव छ ।
यस राशिवालालाई मिथुन, कन्या, मकर र कुम्भ राशिका व्यक्ति हितकर हुन्छन् । यस व्यक्तिलाई शुक्रबार शुभ हुन्छ । यस राशिको मालिक शुक्र भएकोले त्यसको रत्न हीरा, ओपल वा स्वेत–पुष्पराज लगाउनु शुभ हुन्छ ।
लालकिताबअनुसार
आफ्नो भागको केही भोजन पशु, पन्छी र गाईलाई ख्वाउनु, दैनिक गाईको शुद्ध गहुँत खानु, पशुपालन व्यवसाय गर्नु, नौनी, दही र आलु दान गर्नु, पत्नीसँग पुनः पाणीग्रहण गर्नु, मातापिताको आज्ञाले मात्र विवाह गर्नु, स्त्रीलाई सधैँ सम्मान गर्नु, धार्मिक स्थलमा गएर नतमस्तक हुनु र मद्यपान नगर्नु ।

Share Post
कन्या राशी
वृश्चिक राशी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Related posts

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 / 456 / 0
गायत्री मन्त्र सङ्ग्रह ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥ …………………………………………………………. शिव गायत्री ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो... Continue reading

जन्म वार फल

July 22, 2022 / 414 / 0
रविबार जन्मफल शूरोऽल्पकेशो विजयी रणाग्रे श्यामारुणः पित्तचयप्रकोपः । दाता महोत्साहयुतो महोजा दिने दिनेशस्य भवेन्मनुष्यः ॥१॥ आइतबारमा जन्मलिने व्यक्ति बढी तेजस्वी, थोरै कपाल भएको, पित्तप्रकृति भएको,... Continue reading

श्रीरुद्राष्टकम्

July 22, 2022 / 357 / 0
श्रीरुद्राष्टकम् नमामीशमीशान निर्वाणरूपं विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् । निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशवासं भजेऽहम् ॥ १॥ निराकारमोंकारमूलं तुरीयं गिरा ज्ञान गोतीतमीशं गिरीशम् । करालं महाकाल कालं... Continue reading

शिवताण्डवस्तोत्रम्

July 22, 2022 / 388 / 0
श्रीगणेशाय नमः जटाटवीगलज्जलप्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् । डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥ ……………………………………………………….. जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिर्झरी विलोलवीचिवल्लरीविराजमानमूर्धनि । धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥... Continue reading

योगिनी महादशा फल

July 22, 2022 / 495 / 0
योगिनी महादशा फल १ मङ्गला चन्द्रमा = मङ्गला सद्धर्मे द्विजदेवगोपुरजनोत्कर्षप्रदात्री नृणां नानाभोगयशोऽर्थसन्नृपपराश्वेभाङ्गजाप्तिप्रदाः । सन्माङ्गल्यविभूषणाम्बरचयस्त्रीभोगसन्दायिनी ज्ञानानन्दकरी दशा भवति सा ज्ञेया सदा मङ्गला ॥ मङ्गल, माङ्गल्य र... Continue reading

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

मुख्य शिर्षकहरु

Search

Latest Posts

चन्द्र ग्रहण कसरी लाग्छ ?

November 8, 2022 0

गायत्री मन्त्र सङ्ग्रह

July 22, 2022 0

जन्म वार फल

July 22, 2022 0
Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology